गर्मि मौसममा हामीले स्वास्थ्यमा ध्यान दिएनौ भने सामान्य त्रुटिले गर्दा पनि ठुला ठुला समस्या खेप्नु पर्ने हुन सक्छ । त्यसैले हामीले गर्मि मौसममा खान पिन मा निकै ख्याल गर्नु पर्ने हुन्छ ।
गर्मि मौसममा सजक्ताका साथ् खान पिन गरेनौ भने फूड पोइजनिंग जस्ता विभिन्न खालका रोग उत्पन्न हुन सक्छन आज हामीले तपाई लाई गर्मि मौसममा के खानु हुदैन त्यहि जानकारी दिने कोसिस गरिरहेका छौ । हेर्नुहोस के खानु हुदैन !
१) तेलबाट बनेको खाने कुरा नखाने : गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबा‘लिज्म बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ ।
२) माछा कम खाने : गर्मि मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।
३) जंक फूड नखाने : जंक फुडमा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले पनि हामीले जंक फुड खानु हुदैन ।
४) अन्डा कम खाने : गर्मि मौसममा अन्डा खानाले क्बmियलभििब इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।क